उपसभामुख रानाले आज शपथ लिँदै
माघ ९, २०७९काठमाडौं- नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन्। रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नेछिन्। प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन्। उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बन
सबै पढ्नुहोस