प्रदेशमा मन्त्रालय घट्छ: प्रधानमन्त्री
माघ ९, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूमा मन्त्रालयको संख्या घटाउने बताएका छन्। उनले मन्त्रालय संख्या घटेसँगै खर्चभार कटौती हुँदै जाने बताए। प्रदेशहरूमा मन्त्रालय संख्या घटाउन आफूले प्रस्ताव गरेको र केही प्रदेशमा मन्त्रालय संख्या घटाउने कामसमेत भइसकेको उनको भनाइ छ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका
सबै पढ्नुहोस