यी २६ सांसदले लिदैछन मातृभाषामा सपथ
पुस ७, २०७९काठमाडौं - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा २६ जनाले भने आफ्नो मातृभाषा रोजेका छन् । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दिउँसो १ बजे संसद् भवनमा २७४ सांसदलाई शपथ खुवाउने छन् । ‘२६ माननीय सदस्यले १४ फरक–फरक भाषामा शपथ लिने नाम टिपाउनुभएको छ,’ संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने । मातृभाषामा शपथ लिन चाहनेमा माओवादीका ७,
सबै पढ्नुहोस