गगन थापाको अपिल- चुनावले कांग्रेसको भविष्य दिशानिर्देश गर्नेछ, विवेकसम्मत निर्णय गर्नुस्
पुस ६, २०७९काठमाडौँ- कांग्रेस महामन्त्री तथा संसदीय दलको नेताका उम्मेदवार गगन थापाले विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् । मतदान शुरु हुनुपूर्व अपिल जारी गर्दै थापाले अग्रज नेताहरू तथा सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका हुन् । संसदीय दलको चुनावले कांग्रेसको भविष्य दिशानिर्देश गर्ने उनको
सबै पढ्नुहोस