१७ पटक प्रतिस्पर्धामा उत्रेका पौडेल प्रधानमन्त्रीको दौडबाट पन्छिए
पुस ५, २०७९काठमाडौँ- काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको दौडबाट पन्छिएका छन् । पार्टीको संसदीय दल नेताको चुनावमा उनले भाग नलिने निधो भएको छ । संसदीय दलको चुनावका लागि आज काँग्रेसमा मनोनयन दर्ताको कार्यक्रम छ । पौडेलले मनोनयन नदिने उनीनिकट स्रोतले बताएको छ । आमनिर्वाचन सकिएसँगै पौडेलले भावी प्रधानमन्त्रीका लागि तीव्र आकाङ्क्षा प्रकट गर्दै आएका थ
सबै पढ्नुहोस