कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित
कार्तिक ७, २०७९काठमाडौँ- नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएका हुन् । आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रे
सबै पढ्नुहोस