उच्च तहका भ्रष्टाचार छानबिन गर्न ‘जनलोकपाल’ गठन गछौँ : बाबुराम भट्टराई
कार्तिक ६, २०७९काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उच्च तहका भ्रष्टाचार छानबिन गरी कारबाही गर्न जनलोकपाल गठन गर्ने जनाएको छ । सो पार्टीले आगामी निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमै जनलोकपाल गठनको विषय समेटेको हो । नेसपा स्रोतका अनुसार सार्वजनिक गर्ने तयारी घोषणापत्रमा ‘सुशासन र सदाचार’ शीर्षकमा समेटेका १०
सबै पढ्नुहोस