चिनियाँ राजदूत यान्छी बेइजिङ फर्कनुअघि शीतल निवासमा
कार्तिक ३, २०७९काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत हौले हिजो अपरान्ह बिदाई भेट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राजदूत हौ आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा छिन् । उनलाई चीन सरकारले यसअघि नै इण्डोनेसियास्थित आशियान मुख्यालयको निम्ति चिनियाँ राजदूत नियुक्त गरिसके
सबै पढ्नुहोस