निर्वाचन आयोगले मौन अवधि बाहेकमा आमसभा रोक्न पाउँदैन : विमलेन्द्र निधि
कार्तिक १, २०७९काठमाडौं- नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले मौन अवधिभन्दा बाहेकमा भेला, आमसभा, गोष्ठी, र सेमिनार रोक्न नहुने टिप्पणी गरेका छन्। आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको उम्मेदवारी मनोनयन नै खारेज गर्नसक्ने चेतावनी दिएको थियो। ‘भेला,आमसभा,गोष्ठी,सेमिनार लोकतन्त्रको
सबै पढ्नुहोस