घोषणापत्रबारे जानकारी गराउने कांग्रेसले पत्रकार सम्मेलन गर्दै
असोज ३१, २०७९काठमाडौँ- सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ। पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइनेछ। साथै, आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने बताइएको छ।
सबै पढ्नुहोस