मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग
असोज २७, २०७९काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेदवारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारबाही हुने चेतावनी दिएको हो । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिता लागू भ
सबै पढ्नुहोस