रूपन्देही २ मा एमालेलाई सहज, गठबन्धनका साझा उम्मेदवार गुरुङ र स्वतन्त्रको उम्मेदवारी खारेज
असोज २६, २०७९बुटवल - रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसाल(निकोलस)को उम्मेदवारी खारेज भएको छ । उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफ
सबै पढ्नुहोस