शेखर समूहलाई देउवाले दिए जम्मा २३ प्रतिशत सिट
असोज २४, २०७९काठमाडौं- सत्तारूढ दल कांग्रेसभित्रकफ शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ । चालिस प्रतिशतमा दाबी गर्दै आएको शेखर समूहले अहिलेसम्म प्राप्त विवरणअनुसार ९१ मध्ये २१ सिट मात्र पाएको देखिन्छ । गएको १४ औँ महाधिवेशनमा ४१ प्रतिशत मतका साथ सभापतिमा दोस्रो बनेका नेता कोइरालाले टिकट ल्याउन नसकेको भन्दै समूहभित्र असन्तुष्टि बढेको छ। माओवादीले छाडेपछि शेखर सम
सबै पढ्नुहोस