एमाले नेता बालकृष्ण ढुंगेलको बाथरुममा लडेर निधन
असोज २२, २०७९काठमाडौं - नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ। शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ। उनको घरकै बाथरुममा लडेर उनको निधन भएको जनाइएको छ। यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुन्। लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मुटु तथा मिर्गौला रोगबाट पीडित थिए। सशस्त्र द्वन्द्वका क्रममा भए
सबै पढ्नुहोस