संसदलाई राष्ट्रपतिको १५ बुँदे सन्देश, हेरौं के छ सन्देशमा ?
साउन ३०, २०७९काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउँदै महिलाको आत्मसम्मान, समानताको हक र संविधानले ग्यारेन्टी गरेको प्रजनन हकको विषय नागरिकता विधेयकले समेट्न नसकेको विषयलाई गम्भीररूपमा उठाएकी छन्। महिलाहरूले उठाउँदै आएको यस विषयलाई उनले सुझावका रूपमा संसदलाई पठाएकी छन्। आठवटा बुँदामा समेटिएको सुझावमा भनिएको छ, &l
सबै पढ्नुहोस