अनेरास्ववियुले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
भदौ १, २०७९काठमाडौँ- एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा काँग्रेसनिकट नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले हस्ताक्षरसहितको ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको हो । नेविसंघले पाँच ठाउँमा लगाएको तालाबन्दीविर
सबै पढ्नुहोस