गगन थापाको अध्यक्षतामा पहिलो पटक बस्याे कांग्रेस पदाधिकारी बैठक
साउन २५, २०७९काठमाडौं- सभापति शेरबहादुर देउवा र दुई उपसभापति उपस्थित नभएपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित रहे । सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका बताइएको छ । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्
सबै पढ्नुहोस