अपमानजनक शब्द प्रयोग भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन
साउन २३, २०७९काठमाडौं- गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। यस्तै
सबै पढ्नुहोस