गठबन्धनका अन्य दलहरुको कुरा सनेपछि पुनः बस्नेगरी सकियो कांग्रेस शीर्ष नेताको बैठक
साउन २३, २०७९काठमाडौं- गठबन्धनमा सिट बाँडफाँडको मोडालिटी बनाउन गठित कार्यदलको बैठकअघि बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक सकिएको छ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक आज (सोमवार) दिउँसो बस्दै छ । आज गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी शीर्ष नेताहरुकाे बैठक सकिएको हो ।
सबै पढ्नुहोस