पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति त्याग्नुपर्छ : उपाध्यक्ष पौडेल
साउन १८, २०७९बुटवल - एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक गोष्ठीमा नेता पौडेलले पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरूले त्याग्नुपर्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल द
सबै पढ्नुहोस