गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : नेपाल
साउन १४, २०७९डोटी- नेपाल कम्य’निष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवक’मार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन्। एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरम’काम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग क’रा गर्दै गठबन्धन अहिलेको आवश्य
सबै पढ्नुहोस