×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गठबन्धन दलका क्रियाकलापका कारण सङ्घीयता बदनाम भयो : ओली

गठबन्धन दलका क्रियाकलापका कारण सङ्घीयता बदनाम भयो : ओली

साउन ११, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको बताएका छन् । आज (बुधबार) झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलका क्रियाकलाप कै कारण सङ्घीयता समेत बदनाम भएको बताए । त्यस्तै, अध्यक्ष ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले न

सबै पढ्नुहोस