संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित, यी हुन् मुख्य व्यवस्था
साउन ७, २०७९काठमाडौँ- शुक्रबार प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न विधेयक बहुमतसहित पारित गरेको छ । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा मत जाहेर गरे ।&n
सबै पढ्नुहोस