माओवादी केन्द्रकाे स्थायी समिति बैठक शुरू
असार २५, २०७९काठमाडाैँ- सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] काे स्थायी समिति बैठक शुरू भएकाे छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएकाे हाे । यस्तै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।
सबै पढ्नुहोस