अर्थमन्त्रीको राजीनामा नैतिकता र त्यागको नमुना हो : प्रचण्ड
असार २३, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत अर्थमन्त्रीलाई बिबादमा तानिएको बताएका छन्। मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरूलाई जवाफ दिएको प्रचण्डको भनाइ छ। पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले आफूले केही गरेको छैन भनेको तर संसदमा
सबै पढ्नुहोस