प्रतिनिधि सभामा आज २ मन्त्रालयको छलफल हुँदै
जेठ २९, २०७९काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतवार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल नै हुनेछ । बैठकमा शहरी विकास मन्त्रायल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुनेछ । यस्तै राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको प
सबै पढ्नुहोस