गगन थापाको सुझावपछि प्रधानमन्त्रीले बालेनलाई बालुवाटार बोलाए
जेठ २७, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले आज प्रमुख शाहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहने बताएको उनको सचिवालयले जनाएको छ
सबै पढ्नुहोस