कांग्रेसको विश्लेषण : स्थानीय तह निर्वाचनमा मत र पद दुवैमा पहिलो
जेठ २६, २०७९काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले आज (विहीबार) उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर द
सबै पढ्नुहोस