बुढीगंगामा फेरि मतदान गर्न कांग्रेसको माग
जेठ ६, २०७९काठमाडौं- नेकपा एमालेले बुथ कब्जा गरेको भन्दै नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्न माग गरेको छ। मतदान सकिएको एक सातापछि कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गरी पुन: मतदानको माग गरेको हो। वैशाख ३० मा भएको स्थानीय चुनावको मतदानका बेला नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवार तथा प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाएको र बुथ कब्जा गर
सबै पढ्नुहोस