काठमाडौँमा साढे १० हजार मतान्तरले बालेन अगाडि
जेठ ५, २०७९काठमाडौं- काठमाडौं महानगरपालिका- ८ को मतगणना सुरू भएको छ। पहिलो चरणको १०० मत गन्दा नेकपा एमालेबाट मेयर पदका उमेद्वार केशव स्थापितलाई १ भोट मात्रै प्राप्त भएको छ। नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन्। प्राप्त विवरणअनुसार सिंहले ४८ भोट ल्याउँदै अग्रस्थान कायम गरेकी हुन्। उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन्। शाहको २२ भोट आएको छ।
सबै पढ्नुहोस