×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

६१ जिल्लामा पुर्‍याइयो मतपत्र, महानगरको छपाइ जारी

६१ जिल्लामा पुर्‍याइयो मतपत्र, महानगरको छपाइ जारी

ब‌ैशाख १९, २०७९

काठमाडौँ- स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म ६१ जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले बताएको हो ।  बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर

सबै पढ्नुहोस