बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने कांग्रेसकाे चेतावनी
बैशाख १६, २०७९काठमाडाैँ- नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएकाे छ । उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित उम्मेदवारलाई स्वत: पार्टीबाट निष्कासन गर्ने कांग्रेसकाे चेतावनी छ । शुक्रबार बिहान पार्टीका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, न
सबै पढ्नुहोस