म्याग्दीको गुर्जामा सबै पदमा निर्विरोध
बैशाख १७, २०७९म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले फिर्ता गरेपछि एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चारजना नेकपा माओवादी केन्द्र र एकजना स्वतन्त्र उम्मेदवा
सबै पढ्नुहोस