एमसीसीकाे पक्षमा मत दिने कांग्रेसकाे निर्णय
फाल्गुण ३, २०७८काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)काे पक्षमा मतदान गर्ने निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिएका छन् । बैठकमा प
सबै पढ्नुहोस