अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
फाल्गुण ५, २०७८काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । बिहीबार अनेरास्ववियूले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालिन प्रधान मन्त्री ओली र तत्कालिन भूमि व्यवस्थामन्त्री पद्मा अर्य
सबै पढ्नुहोस