माओवादी केन्द्रको फागुन ८ र ९ गते केन्द्रीय समिति बैठक
फाल्गुण ३, २०७८काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गर
सबै पढ्नुहोस