प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, एक जिल्ला एक मन्त्री!
माघ २३, २०७८विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेल संगै प्रदेश १ मा मन्त्रीको संख्या १४ पुगे संगै एक जिल्ला एक मन्त्रीकाे संख्या पुगेकाे छ । प्रदेश १ मा हाल एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री सहित मन्त्रीको संख्या १४ पुगेको हाे । मुख्यमन्त्री कार्यालयक
सबै पढ्नुहोस