×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सर्वोच्चको सेवा कटौतीलाई थप १० दिन निरन्तरता

सर्वोच्चको सेवा कटौतीलाई थप १० दिन निरन्तरता

माघ १८, २०७८

काठमाडौँ । सर्वोच्च अदालतले सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ । कोरोना संक्रमणका कारण माघ ४ गतेदेखि गरेको सेवा कटौती माघ २८ गतेसम्म निरन्तरता दिने भएको हो ।  मंगलबार बसेको सर्वोच्चको पूर्णबैठकले सेवा कटौती १० दिन थप गर्ने निर्णय गरेको हो । सर्वोच्चले कोरोना महामारीमा अदालतमा हुने भीडभाडलाई व्यवस्थापन गर्न सेवा कटौती गरेको थियो ।

सबै पढ्नुहोस