जुनसुकै बेला चुनावमा जान तयार छौँ : माधव नेपाल
माघ १५, २०७८काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू जुनसुकै बेला निर्वाचनको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् । ‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ । पालिकाको पहिले हुन
सबै पढ्नुहोस