प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज
माघ ११, २०७८काठमाडौँ- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकीछन् । कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनको नियमित स्वास्थ्य जाँचमा संलग्न चिकित्सक वरिष्ठ नशा रोग विशेषज्ञ डा. बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरे
सबै पढ्नुहोस