राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित
माघ १६, २०७८काठमाडौं - राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगति भएको छ । यसअघि माघ १७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाकाअनुसार विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको ह
सबै पढ्नुहोस