गठबन्धन सरकारलाई एमालेको ४ विकल्प
माघ २२, २०७८काठमाडाैँ- सत्तागठबन्धनमा खटपट आइरहेको बेला सभामुख अग्नी सपाकोटालाई पदबाट हटाउँन कसरत भइरहेको छ । एमसीसी पास गर्ने तयारी लगायतका खबरहरु आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धलाई ४ वटा विकल्प दिएको छ । एमसीसीलाई जोडेर एमालेलाई मुछिएको बिषयमा एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आपत्ती जनाएका छन् । सत्तागबठबन्धन
सबै पढ्नुहोस