×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कर्णालीमा प्रदेश प्रमुख फेरिँदै, कलाैनीकाे ठाउँमा परियार

कर्णालीमा प्रदेश प्रमुख फेरिँदै, कलाैनीकाे ठाउँमा परियार

कार्तिक २३, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा प्रदेश प्रमुख फेर्ने तयारी गरिएको छ । अहिले यहाँ प्रदेश प्रमुखको भूमिकामा एमालेका गोविन्दप्रसाद कलौनी छन् । उनलाई हटाएर माओवादी केन्द्रका तिलक परियारलाई प्रदेश प्रमुख बनाउने तयारी गरिएको हो ।प्रदेशमा केन्द्रीय गठबन्धअनुसारको सरकार छ । जीवनबहादुर शाहीले कात्तिक १५ मा राजीनामा दिएसँगै प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व जीवनबहादुर

सबै पढ्नुहोस