प्रदेश १ मा मुख्यमन्त्री सहित मन्त्रीले लिए सपथ
कार्तिक १६, २०७८विराटनगर- प्रदेश नं. १ मा मुख्यमन्त्री राजेन्द्र राईसहित ६ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राई र चार मन्त्री र एक राज्यमन्त्रीले समेत मंगलबार सपथ लिएका हुन् । मंगलबार सपथ लिनेहरुमा नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव
सबै पढ्नुहोस