एमसीसी पास हुन्छ : प्रधान मन्त्री देउवा
कार्तिक १८, २०७८काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन् । बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै उनले एमसीसी ऋण नभई अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने बताएका हुन् । प्रधान मन्त्री देउवाले एमसीसीलाई नआत्तिन आग्रह गरेको बताएका छन् । पत्रकारको जिज्ञासा देउवाले भने, ‘सहमति गरेर हामी एमसीसी ह
सबै पढ्नुहोस