ओलीले गणतन्त्र मन परेकै छैन भनेर भनेको सुनेँ : प्रचण्ड
कार्तिक १५, २०७८काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले ‘मलाई गणतन्त्र मनै पर्दैन, म गणतन्त्रवादी कहिल्यै थिइनँ’ भनेर भनेको आफूले सुनेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गएका प्रधान मन्त्रीले म गणतन्त्रवादी कहिल्यै
सबै पढ्नुहोस