ईपीएस अन्तर्गतको कोरियाली भाषा परीक्षा फेरी सञ्चालन गर्ने तयारी
कार्तिक २३, २०७८काठमाडौं - कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक दीपक क
सबै पढ्नुहोस