×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आफ्नो एक हजारौं खेलमा प्लेयर अफ द म्याच मेस्सी

आफ्नो एक हजारौं खेलमा प्लेयर अफ द म्याच मेस्सी

मङ्सिर १८, २०७९

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो व्यावसायिक फुटबल करिअरको हजारौं खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको २-१ को जितमा सुरुवाती गोल गरेका मेस्सीले थुप्रै अवसर पनि सिर्जना गरेका थिए । खेलको ३५ अ‍

सबै पढ्नुहोस