क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा
मङ्सिर २४, २०७९काठमाडौं – कतार विश्वकप २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्। शुक्रबार रातिको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रमुख प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्। निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा १-१ को बराबरी भएपछि ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटाउटबाट टुंगिएको थियो।
सबै पढ्नुहोस