नेपाल टी-ट्वान्टी लिग: पोखराको दोस्रो जित
पुस १६, २०७९काठमाडौं - राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । प्रतियोगिताको छैटौं खेलमा पहिलो जित हात पारेको पोखराले आफ्नो सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १
सबै पढ्नुहोस